सेयर बजार ३.६५ अंकले घट्यो
सेयर बजार ३.६५ अंकले घट्यो काठमाडौं, १५ फागुन । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ । सोमबार ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ । आज ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुँदा १ अरब ८९ करोड १७...
प्रज्ञा प्रतिष्ठानवाट दोहोरो सुबिधामा राेक
प्रज्ञा प्रतिष्ठानवाट दोहोरो सुबिधामा राेक काठमाडौं, १५ फागुन । नेपाल प्रज्ञा प्रतिष्ठानले दिदैं आएको दोहोरो सुबिधा कटौती गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ऐन बिपरित उक्त सुबिधा दिदै आएको भन्दै कटौती गरेको हो । ‘प्रज्ञा प्रतिष्ठानको जीवनको महत्वपुर्ण चासो जीवनमा चासो र आलोचकका रुपमा रहेका आजीवन सदस्यहरुको दोहोरो सुबिधाको बिषयमा निर्णय गर्नै पर्ने आवाश्यक्तालाई ध्यान...
बेलायतको डाक्टर भन्दै ठग्ने २ जना पक्राउ
बेलायतको डाक्टर भन्दै ठग्ने २ जना पक्राउ काठमाडौं, १५ फागुन । बेलायतमा रोजगारी मिलाई दिन्छु भन्दै अनलाईनमार्फत नगद २३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी घर भई काठमाडौं कालीमाटी बस्ने २५ वर्षीय सुदिश कुमार साह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–११ घर भई काठमाडौं कालीमाटी...
आइसिसी विश्वकप लिग–२ पपुवा न्युगिनीलाई हराउँदै नेपालको जीत
आइसिसी विश्वकप लिग–२ पपुवा न्युगिनीलाई हराउँदै नेपालको जीत काठमाडाैं, १५ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो । यसअघि घरेलु मौदानमा नेपालले स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो । नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल...
सरकारबाट बाहिरिने एमालेको निर्णय
सरकारबाट बाहिरिने एमालेको निर्णय काठमाडौं, १५ फागुन । एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)
फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर) काठमाडाै‌, १५ फागुन । फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो । आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु...
सुनचाँदीको मुल्य घट्यो
सुनचाँदीको मुल्य घट्यो काठमाडौ, १५ फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्य सोमबार घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको थियो । आइतबार छापावाल सुन...
प्रि-ओपन सेसन नेप्सेमा करिब २ अंकले वृद्धि
प्रि-ओपन सेसन नेप्सेमा करिब २ अंकले वृद्धि काठमाडौं, १५ फागुन । प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसुचकमा २.०४ अंकले वृद्धि भइ २०२९ विन्दुमा आएको छ । यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ...
आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौ, १५ फागुन । आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओमा आवेदकहरुले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ । लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले...
लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे
लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमणले ७८ बंगुर मरे लमजुङ १५ फागुन । लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने महामारीजन्य अफ्रिकन स्वाइन फिभरको संक्रमण बेसीशहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका बंगुरमा देखिएको हो । बेसीशहर नगरपालिका ६ र ८ मा बंगुरहरु मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन...
Weather Update