प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
सिरहामा तीन किलो गाँजासहित दुई समातिए
सिरहामा तीन किलो गाँजासहित दुई समातिए सिरहा, १६ फागुन । गोलबजार नगरपालिका–१ गागन खोलाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीय नथुनी ठाकुर र अर्नामा गाउँपालिका–३ लालपुर बस्ने ४० वर्षीय सुरज ठाकुर रहेका छन् । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले उनीहरूलाई...
फरक क्षमता भएका टि–२० क्रिकेटः भारत बिरुद्ध खेल खेल्न आज नेपाली टोली जाँदै
फरक क्षमता भएका टि–२० क्रिकेटः भारत बिरुद्ध खेल खेल्न आज नेपाली टोली जाँदै काठमाडौं, १६ फागुन । फरक क्षमता भएकाको टी– २० क्रिकेटका लागि नेपाली टोली भारत जाँदैछ । नेपाल र भारतबीच हुने  १५ खेलाडीसहित १८ सदस्यीय टोली भारतको हरियाणामा आयोजना हुने खेलमा सहभागी हुन आज प्रस्थान गर्न लागेका हुन । नेपालले भारतसँग फागुन १९, २० र २१ गते खेल्नेदैछ । राष्ट्रिय खेलकुद...
आजको मौसमः देशको पहाडी भु–भागमा मेघ गर्जनसहित बर्षा हुने
आजको मौसमः देशको पहाडी भु–भागमा मेघ गर्जनसहित बर्षा हुने काठमाडौं, १६ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको...
Weather Update