उच्च अदालत आदेशसँगै कलाकार पल शाह जेलमुत्त हुदैँ
आइतबार, फागुन १४, २०७९
बलात्कार आराेपमा एक जना पक्राउ
आइतबार, फागुन १४, २०७९
भक्तपुर, १४ फागुन । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा अछाम मेल्लेख गाउँपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ । रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका-८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट...
प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने
आइतबार, फागुन १४, २०७९
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शुक्रबार कतार भ्रमणमा जाने भएका छन् । १९ फागुन शुक्रबार अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानममन्त्री प्रचण्ड कतारको दोहा जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले दिएको जानकारीअनुसार...
पोखरामा अत्याधिक पानी पर्दा अध्याँरो छाँयो
आइतबार, फागुन १४, २०७९
पोखरा, १४ फागुन । पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो । यस अघि पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो। लामो...
अमेरिकाले युक्रेन लाई थप दुई अर्ब डलर बराबर को सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ!
शनिबार, फागुन १३, २०७९
साताको लोकप्रीय

