Birgunj News24
काठमाडौं, १५ फागुन । एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना  नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update