Birgunj News24
एक्कासी परेको पानीले सर्बसाधारणमा अन्यौल (फोटो फिचर)

 

काठमाडौं, १४ फागुन । आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै  सर्बसाधारणलाई असहज भएको छ ।

अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो ।

काठमाडौं उपत्यकासहित  पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update