Birgunj News24

काठमाडौं, १३ फागुन । राष्ट्रपतिको उम्मेदवार दर्ता गर्नका लागि नेकपा एमाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेको छ । 

बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवारी दर्ता गराउने निर्णय गरेसँगै एमाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेको हो । एमालेले उम्मेदवारी दर्ता गराउँदैछ ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update