बिरगंज । बिरगंज उद्योग वाणिज्य संघ को सभा हल मा ४५ दिने मोबाइल मर्मत तालिम सम्पन्न भएको छ।पारस सीप विकास को आयोजना मा भएको तालिम मा मोबाइल मरमत गर्ने र सीप सिखे पछि ब्यापार गर्ने सिकाईएको थियो ।
तालिम लिने हरु लाई प्रमाण पत्र वितरण गरिएको थियो। बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथिव कार्यक्रम को समापन गरिएको थियो। मन्तव्य को क्रम मा वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम ले भने यो तालिमबाट युवाहरू शिप आर्जन गरि आय स्रोत बढाउन सहयोग पुग्ने छ र आर्थिक सहयोग मा ठूलो टेवा पुगने छ। यो तलिम ले तपाईं हरु को भबिस्य बद्लिने छ।
आउने दिन हरुम यो तलिम ले गर्दा कुनै मोबाइल मरमत केन्द्र मा जागिर खान सक्नु हुने छ। तालिममा सिकेको शिपलाई व्यवहारमा ल्याई पसल खोल्न अनुरोध समेत गर्नुभयो ।
लगु व्यवसाय विकास कोष वीरगन्जको सहयोग मा तथा पारस सीप विकास केन्द्रको आयोजनामा ४५ दिने मोबाइल मर्मत तालिमको समापन गरियो ।



