नेपाल आयल निगमा जागिरको अवसर, ६० जनाको लागि दरखास्ता आह्वान
वीरगञ्ज, ४ कार्तिक । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि ६० पदमा दरखास्त आह्वान छ ।
निगमले लोकसेवाबाट परीक्षा लिनेगरी दरखास्त आह्वान गरेको हो ।
योग्य नागरिकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


