Birgunj News24
पोखरामा भएको जहाज दुर्घटना : अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा भएको जहाज दुर्घटनामा अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

विज्ञप्ति जारी गर्दै १० महिला, १८ पुरुष र १ जना शिशुको मृत्यु भएको पुष्टि गरेको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । उद्धार जारी रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update