जसपा मधेश प्रदेश संसदीय दलको नेतामा यादव सर्वसंवत
वीरगञ्ज, २५ पुष । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत भएका छन् । यादव मधेश प्रदेशको निवर्तमान सभामुख पनि हुन् ।
यसअघि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि संसदीय दलको नेतामा आफ्नो उम्मेदवार दिएका थिए । यद्दपी अन्तिम समयमा सहमति भएपछि यादव संसदीय दलको नेतामा सर्व सहमतिले चयन भएका हुन् ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


