वीरगञ्ज महानगर प्रमुख सिंहको प्रेस सल्लाहकारमा दास नियुक्त
वीरगञ्ज, १४ पुष । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रेस सल्लाहकारमा महेश दास नियुक्त भएका छन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका दासलाई महानगरले मेयर सिंहको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


