Birgunj News24
बिष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने

काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्रीमा पठाउने भएका छ। संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा एमालेले यस्तो सहमति गरेको हो ।

पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update