वीरगञ्ज, ३ पुष । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको तेस्रो साधारण सभाका अवसरमा वीरगञ्जमा प्रभातफेरी निकालिएको छ ।
साधारण सभाभन्दा अघि वीरगञ्जमा प्रभातफेरी निकाल्दै नगर परिक्रमा गरिएको हो ।
प्रभातफेरीमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारीसँगै आठवटै जिल्लाबाट उपस्थित पत्रकार एवम् सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ १३:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



