Birgunj News24
कस्तो रहला आजको मौसम ?

काठमाडौं । मुलुकमा मौसम उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अुनसार उच्च पहाडी भूभागका केही स्थानमा आंशिक बदली छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।  

दिउँसो प्रदेश १ तथा गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update