काठमाडौं । पर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजालले अग्रता जोगाइरहेका छन् । २९ हजार ७९१ मत गनिसक्दा उनले १४ हजार ६१४ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका जालिम मिया १२ हजार ३१० मतसहित दोस्रो स्थानमा रहेको छ । रिजाल र मियाबीच २ हजार ३०४ मतान्तर रहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १८:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



