Birgunj News24
गायक निमा शेर्पा तेस्रो नाट्यश्वर म्युजिक अवार्डबाट सम्मानित
गायक निमा शेर्पा तेस्रो नाट्यश्वर म्युजिक अवार्डबाट सम्मानित काठमाडौं, १९ फागुन । गायक निमा शेर्पाले तेस्रो नाट्यश्वर म्युजिक अवार्ड हात पारेका छन् । काठमाडौँमा सम्पन्न अवार्ड समारोहमा गायक शेर्पाले तेस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९ मा सर्वोत्कृष्ट आधुनिक गायक जुरी च्वाईसको अवार्ड जित्न सफल भएका हुन् । विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा संघर्षरत दोलखा जिरीका गायक शेर्पाले रेशमैको...
छोरीबाट पीडित ८१ वर्षीय सर्वजीत सिंहले गुहारे मानवअधिकार आयोग
छोरीबाट पीडित ८१ वर्षीय सर्वजीत सिंहले गुहारे मानवअधिकार आयोग काठमाडौं, १९ फागुन । काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन् । आफ्नो आर्जनले किनेर छोरीका नाममा राखेको घरजग्गा आफूलाई थाहै नदिई बेचिदिएर आफू घर न घाटको बनेको भन्दै उनले न्यायको माग गर्दै आयोगमा निवेदन...
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदाताले कुन बोक्ने परिचयपत्र ?
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदाताले कुन बोक्ने परिचयपत्र ? काठमाडौं, १८ फागुन । निर्वाचन आयोगले आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताले लिएर जानुपर्ने परिचयपत्रबारे निर्णय गरेको छ । एक सातापछि २५ फागुनमा राष्ट्रपति पदको ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका...
स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग
स्ववियु निर्वाचन कार्यक्रम अघि बढाउन अनेरास्ववियु क्रान्तिकारीको माग न्युज कारखाना खोटाङ, १९ फागुन अनेरास्ववियु (क्रान्तिकारी) स्ववियु निर्वाचन संयोजन तथा परिचालक समिति खोटाङले निर्वाचन कार्यक्रम अघि बढाउन दिक्तेल बहमुखी क्याम्पससमक्ष माग गरेको छ । क्याम्पस प्रशासनलाई शुक्रबार ध्यानाकर्षण–पत्र बुझाउँदै अनेरास्ववियु क्रान्तिकारीले आगामी चैत ५ गते तोकिएको स्ववियु चुनावलाई महत्वपूर्ण अवसरको रुपमा लिँदै समयमै निर्वाचनको कार्यक्रम अघि बढाउन माग गरेको...
Weather Update