Birgunj News24
बसरुदिन  अन्सारी को छोरा सहित ६ जना पर्सा प्रहरी हिरासत मा |
बसरुदिन अन्सारी को छोरा सहित ६ जना पर्सा प्रहरी हिरासत मा | अखिलेश प्रसाद साह बिरगंज २०७९/११/२५ युवती संग दुर्व्यवहार गरेको आरोपमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अंसारीको छोरासहित ६ जनालाई अस्ति जिल्ला प्रहरी कार्यालय पर्साले गिरफ्तार गरेर हिरासतमा राखेको खबर प्राप्त भएको छ । स्रोतका अनुसार घन्टाघर र बसपार्कको बिचमा हिजो एक युवतीलाई छेडखानी गर्दा बसपार्कमा खटेकाे प्रहरीले बसरुद्दिन अंसारीको...
राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने
राष्ट्रपति निर्वाचन: मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध, लगे जफत हुने काठमाडौं, २५ फागुन । आज हुन गईरहेको राष्ट्रपति निर्वाचनमा मतदाताहरुलाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाईको छ । मतदाताहरुले मतदानस्थलमा मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ । ‘मतदानस्थलमा मोबाईल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाईएमा कानुन अनुसार...
आज नेपाल पपुवा न्युगिनीसँग भिडदै
आज नेपाल पपुवा न्युगिनीसँग भिडदै काठमाडौं, २५ फागुन । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वबिद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिन्हीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ।  यसअघि फागुन १९ मा भएको खेलमा पपुवा...
राष्ट्रपति निर्वाचन: रास्वपाको बैठक आज बिहान बस्दै
राष्ट्रपति निर्वाचन: रास्वपाको बैठक आज बिहान बस्दै काठमाडौं, २५फागुन । राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिदैछ । रबि लामिछाने नेतृत्वको रास्वपा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ ।  रास्वपा...
नारी दिवसमा जीवन रक्षाका लागि क्यान्सर पीडित कान्छी प्राध्यापकको अपिल
नारी दिवसमा जीवन रक्षाका लागि क्यान्सर पीडित कान्छी प्राध्यापकको अपिल काठमाडौं, २४ फागुन अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेकी छन्। स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरलाई पछार्न सात वर्षदेखि उदाहरणीय आत्मबल र आफ्नै मिहिनेतको खर्चमा उपचाररत प्रा. डा. उर्मिला प्याकुरेलले अबको उपचार भने धान्न नसक्ने जनाउँदै सहयोगको अपिल गरेकी हुन्। उनी...
आजको मौसम: पहाडी भु-भागमा बर्षा, हिमाली भु-भागमा हिमपात हुने
आजको मौसम: पहाडी भु-भागमा बर्षा, हिमाली भु-भागमा हिमपात हुने काठमाडौं, २५ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको...
राष्ट्रपतिको निर्वाचन आज बिहान १० बजे देखी
राष्ट्रपतिको निर्वाचन आज बिहान १० बजे देखी काठमाडौं, २५ फागुन । राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ। संघीय संसद अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका...
महिला बिमान चालकलाई एमाले अध्यक्ष ओलीको बधाई
महिला बिमान चालकलाई एमाले अध्यक्ष ओलीको बधाई न्युज कारखाना काठमाडौं, २४ फागुन नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई ओलीले बधाई दिएका हुन् । ओलीले ट्विट गर्दै लेखेका छन्, 'अघि बढ्दैछन् नेपाली...
हिउँद सकिनै लाग्दा मुस्ताङमा हिमपात
हिउँद सकिनै लाग्दा मुस्ताङमा हिमपात न्युज कारखाना मुस्ताङ, २४ फागु्न यस वर्षको हिउँदेयाम सकिनै लाग्दा मुस्ताङ पहिलो हिमपात भएको छ । गएरातिदेखि सुरु भएको सामान्य वर्षापछि बढेको चिसोको कारण हिमपात सुरु भएको हो हिमपात भएपछि स्थानीय खुसी भएका छन् । हिमपातपछि स्थानीयवासी मात्र नभई पर्यटक पनि हिउँसँगै रमाउन थालेका छन् । जिल्लाको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड,...
राष्ट्रपतिको निर्वाचनपछि स्थितरतातर्फको नयाँ कोर्स सुरु हुन्छः झाँक्री
राष्ट्रपतिको निर्वाचनपछि स्थितरतातर्फको नयाँ कोर्स सुरु हुन्छः झाँक्री न्युज कारखाना  खोटाङ, २४ फागुन  नेकपा (एकीकृत समाजवादी)का नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थीरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी...
राष्ट्रपतिको निर्वाचनपछि स्थितरतातर्फको नयाँ कोर्स सुरु हुन्छः झाँक्री
राष्ट्रपतिको निर्वाचनपछि स्थितरतातर्फको नयाँ कोर्स सुरु हुन्छः झाँक्री न्युज कारखाना  खोटाङ, २४ फागुन  नेकपा (एकीकृत समाजवादी)का नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थीरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी...
Weather Update