Birgunj News24

२०८०/०५/२७ बिरगंज स्थित बाल सुधार गृहमा बन्दि जीवन बिताई रहेका बाल बन्दिहरु बीच आपसी विवाद बढ्दा तनाब बढेको छ l आपसी बिबादले उग्र रुप लिदा सुरक्षाकर्मीले अश्रु ग्यास समेत चलाउन परेको छ l

राती अबेर सम्म लफडा गरेको प्रहरीले जनाएको छ l बन्दि जीवन बिताई रहेका बालकहरु मध्ये 11जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ l यस बिषयमा थप अनुसन्धान भई रहेको पर्साका प्रहरी प्रमुख कोमल बिक्रम शाहले बताए l 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update