Birgunj News24
एमाले सचिवालय बैठक सुरू

काठमाडौं, २६ भदौ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । 

च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू भएको हो ।

पार्टी उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएपछि सचिवालय बैठक बसेको हो । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update