Birgunj News24
गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

काठमाडौं, २२ भदौ । गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।

गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको शुक्रबार जनाएको छ।

उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update