Birgunj News24

प्र.चौ.जैतापुर बारा(सवारी दुर्घटना)मधेश प्रधेस;-मिति २०८०।०३।१२ गते अं १९;०० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१८ मोतिचोक स्थित कलैया पिलुवा सडकखण्डमा सवारी दुर्घटना भएको भन्ने यस चौकीमा ऐ.१९०५ बजे खबर प्राप्त हुना साथ उक्त स्थानमा यस का. बाट प्र.स.नि.जिआउल हकको कमाण्डमा ऐ.१९;१५ बजे टोलि पुगी बुझ्दाकलैयाबाट पिलुवा तर्फ जादै गरेको ना७ख ५४६६ न.को टिपरले पैदल यात्रीजिल्ला बारा सुवर्ण गा.पा. वार्ड न. ३ हर्दिया पसुरामपुर बस्ने भेलुक रामको छोरा अ. वर्ष २०को राजाबाबु चमारलाई ठक्कर दिदा गम्भिरघाईते भई उपचारको लागी प्रादेशिक अस्पताल कलैया तर्फ पठाईएकोमा डाक्टरले ECG गरी हेर्दा ऐ.१९:३० बजेको समयमा मृत्यु भईसकेको, टिपर सशस्त्र प्रहरी बल नेपाल न.४० रिजर्व गण हेड क्वाटर बारा पिलुवाको नियन्त्रणमा रहेको, र तालुक ई.प्र.का.सिमरा बाराबाट प्र.ना.उ.प्रदिप ब.क्षेत्रीको कमाण्डमा टोली खटी गईटिपर चालक जिल्ला पर्सा पटेर्वा सुगौली गा.पा. वार्ड न.२ रंगपुर बस्ने अ. वर्ष ४५ को बिर ब. गुरुङलाई नियन्त्रणमा लिएको, कुरा डी. एस. पी. राजेश थापा ले जानकारी गराए!

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update