Birgunj News24
सशस्त्र प्रहरी बल,नेपाल पर्सा द्वारा २५ लाख भन्दा बढि मुल्यको सामान बरामद

सशस्त्र प्रहरी बल,नेपाल पर्सा द्वारा २५ लाख भन्दा बढि मुल्यको सामान बरामद मिति २०८०/०२/३० गते १४:४० बजेको समयमा जिल्ला पर्सा बिमनपा-१० आदर्शनगर स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म बिरगंज बाट खटिएको टोलिले भारत बाट अबैधरुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अ.मुल्य रु.२५२५६००।- बराबरको लता कपडा ,स्मार्टघडी, एयर पट नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाउने प्रकृया भईरहेको ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update