Birgunj News24
सशस्त्र प्रहरी बल नेपाल बाराको टोलीद्वारा स्रोत नखुलेको १५ लाख सहीत एक जना व्यक्ति

सशस्त्र प्रहरी बल नेपाल बाराको टोलीद्वारा स्रोत नखुलेको १५ लाख सहीत एक जना व्यक्ति नियन्त्रणमा

मिति २०८० जेष्ठ ३० गते जिल्ला बारा विश्रामपुर गा.पा.-१ खेखरिया नाकामा सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेक्वा बारा मातहत विओपी बरैनियाको टोलीले विषेश सुचनाको आधारमा चेकजांच गर्दा नेपाल तर्फ आउदै भारतिय नम्बरको मोटरसाइकलमा सवार ब्यक्तिको साथबाट श्रोत नखुलेको नेपाली रुपैया रु.१५,००,०००।– (पन्ध लाख) फेला परेको हुँदा निज ब्यक्ति, मो.सा. र नगद रुपैया सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने प्रकृयामा रहेको ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update