भन्सार महशुल नतीरेको भारतीय नम्बर प्लेटको स्कारपिओ गाडी नियन्त्रणमा
सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेक्वा बारा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपाती बाट खटिगएको टोलिले चेकजाँच गर्ने क्रममा जि.बारा सिम्रौनगढ़ न.पा.१ बिरेन्द्र चोकमा बैरियाबाट सिम्रौनगढतर्फ जादै गरेको सेतो रंगको भारतिय नंम्बर प्लेट HR26BB0040 भएको स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको भेटीएकोले उक्त सवारी साधन नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



