स्मार्ट टेलिकम को लाइसेन्स खारेज हुदा ब्यवसइहरु को करोडौ मुल्य को रिचार्ज अलपत्र।
नेपाल सरकार र नेपाल दुरसंचार प्राधिकरण (NTA) ले पुर्ब सुचना नगरी बजारमा भएको सिम र रिचार्ज को बेवास्थापन नगरी निराधार तरिका बाट स्मार्ट टेलिकम को लाइसेन्स खारेज गरि बन्द गरेको ले आम ब्यवसइ हरुको करोडौ मूल्य को रिचार्ज र सिम कागज को साधारण टुक्रा मा परिणत हुने भएकोले ,यसको घोर भर्त्सना गर्दै ,सम्बन्धित पक्ष ले जिम्मा लिइ पिडित ब्यापारी हरुको रिचार्ज र सिम बेवास्थापन गरि न्याय गर्न सरोकारवाला हरु को दायित्व हो भनि आन्दोलन मा उत्रेका छौ
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १३:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



