Birgunj News24

काठमाडौं, ८ चैत

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ ।

आयोगले चैत्र १८ गते हुने सामान्य लिखित परीक्षाको लागि उम्मेदवारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

आयोगले गत पुस २५ गते ६८६ रिक्त दरबन्दीको लागि स्थायी शिक्षकको विज्ञापन खुला गरेकोमा पुस १८ गते दिउँसो १ बजेदेखि हुने परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update