प्राईम इन्सुरेन्स कम्पनि ले दियो उपहार स्वरुप मोटर साइकल बिारगंञ्ज नगवा निवासी ओमप्रकास कुम्हाल लाई
२०७९ /१२/०७
अखिलेश प्रसाद साह बिरगंञ्ज
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ले जारी गरेको मोटरसाईकल बितरण योजना अन्तरगत बाट आज एक कर्यक्रम बीच ओम प्रकाश कुम्हाल लाई प्राईम लाइफ कम्पनी ले दिईएको टारगेट पुरा गरे बापत मोटरसाइकल जितन सफल भएको मा |म लाई प्रत्यक्ष अ प्रत्यक्ष रुपमा सहयोग गर्ने सबै मित्र मेरा दाजु भाई लाई भित्रै मन बाट धेरै धेरै धन्यवाद |
कलैया ब्रान्च का ब्रान्च म्यानेजर मेरा मित्र प्रमोद कुमार कुम्हाल तथा प्राईम लाइफ इसोरेन्स कम्पनि बारा कलैया ब्रान्च लाई धेरै धेरै धन्यवाद |
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ २३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


