Birgunj News24
टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

काठमाडौं, ७ चैत । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ ।

टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो ।

सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको बिशेष उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  २२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update