काठमाडौं, १ चैत
सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो ।
बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको एक नेताले बताए ।
उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ ०४:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



