Birgunj News24
एमालेको प्रमुख सचेकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला

काठमाडौं, २८ फागुन । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरिएको छ । 

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बबर्तौलालाई नियुक्त गरेका हुन् । 

 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update