Birgunj News24

काठमाडौं, २८ फागुन । कांग्रेस, माओवादीसहित नौ दलको बैठक बसिरहेको छ । 

सिंहदरवारमा जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार तय गर्न नौ दलको बैठक बसिरहेको हो ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ । 

 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update