Birgunj News24

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिटको सुनुवाइ हुँदै छ।
माओवादी युद्धकालिन घटनालाई लिएर सर्वाेच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।
गत मंगलबार दारयर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ हुन लागेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update