Birgunj News24
वार्डकप नकाउट टुर्नामेन्ट फस्ट मैच बिरगंज महानगर पालिका वडा नं २ छपकैया का क्रिकेट खेलाडी हरु बिजयी ।

वार्डकप नकाउट तुनामेन्त फस्ट मैच बिरगंज महानगर पालिका वडा नं २ छपकैया का क्रिकेट खेलाडी हरु विजय प्राप्त गरेको का छन। सो बिजयेता खेलाडी को सम्मन मा एक कार्यक्रम को आयोजना गरिएको छ। 
उक्त कार्यक्रम मा बिरगंज महानगर पालिका वडा नं २ का वडा अध्यक्ष महमद  रियाज ले खिलाडी हरु को मनोबल बढाउँदै गमछा र फुल को माला लगाई सम्मान  गरेका छन। खेलहरु को सम्मन गर्दा छपकैया बासिहरु ले हर्सित भएका छन। मेरो टोल का केटा हरु ले क्रीकेट मा उत्कृष्ट गरेर जित हासिल गरेको मा खेलाडी हरु लाई हृदय देखि धन्यवाद आउने दिन मा छपकैया लाई खेल बाट दुनिया लाई चिनाउने छन मेरो बिश्वास रहेको छ। यो भाइ हरु ले जुन जित प्राप्त गरेको छ यो जित भाई हरु को नभई सम्पुर्ण छपकैया बासी को जित हो र मलाई आशा र बिश्वास छ यो भाइ हरु ले अझै राम्रो गर्ने छ्न । ती भाई हरु को उत्तर उत्तर भविस्य को हार्दिक शुभकामना दिन चाहन्छु वडा अध्यक्ष रेयाज मिया ले भनु भयो। स्थानीय बासीहरु वडा अध्यक्ष को यो कार्य हेरे वडा अध्यक्ष रेयाज मिया लाई खेलाडीहरु को हौसला प्रदान गरेको हेर्दा धन्यवाद दिएका छन भने आफु लाई सम्मान गरेको भन्दै सारै खुशी भइ रहेको खेलाडीहरु बताउँछन् यस्तै हौसला प्रदान भइ रहयो भने छपकैया बासीहरु लाई कहिले पनि खेल मा निरास गर्दैनउ र छपकैया को नाउ देश मा मात्र होइन बिदेश मा पनि नाम रोसन गर्छौं बताएका छन। खेलाडीहरु ले छपकैया बासी र वडा अध्यक्ष लाई येस्तो मया र सनेह दिएको भन्दै धेरै धेरै धन्यबाद दिदै खुशी व्यक्त गरेको को छन।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update