सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा जगरनाथपुर गा.पा.-५ मसियानीमा भारततर्फबाट अबैध रुप मा लयाइयेको १०,००० गोटा ब्रोईलर कुखुराको चल्ला समातेर नष्ट गरेक
बिरगंज पुस २०, २०८२
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा जगरनाथपुर गा.पा.-५ मसियानीबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ९ जना व्यक्तिहरुले टाउँकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु. ५,००,०००।- बराबरको १०,०००।-गोटा प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी नेपाल प्रहरी, स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको।
कुरा सुचना अधिकारी
स.प्र.ना.उ.विश्वराज योन्जन ले जानकारी गराये ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०८२ २१:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


