बिरगंज महानगर पालिका वडा नं.३१बेलवा मा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले अनुगमन गर्नु भेको छ। उप प्रमुख आलम को कोष बाट भइरहेको निर्माण कार्यको स्थगल अनुगमन गनु भएको छ। उप प्रमुख आलम ले बेलवा मा सडक ढलान तथा रामजानकी मन्दिर को प्रखाल को निर्माण को अवलोकन गर्नु भएको हो। केही महिना अघि रामजानकी मन्दिर व्यवस्थापन समिती ले उप प्रमुख आलम समक्ष प्रस्ताव राखे पछि उप प्रमुख आलम ले प्रखाल लगाउने प्रतिबद्धता गर्नु भएको थियो। आज सो प्रखल निर्माण भए पछि त्या का स्थानीय बासीहरु हर्सित भएका छन। बिरगंज महानगर पालिका वडा नं.३१ बेलवा स्थित रहेको रामजानकी मन्दिर व्यवस्थापन समिती ले एक कार्यक्रम को आयोजना गरि उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथित्व मा कर्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मा आफ्नो मन्तव्य को क्रम मा बोल्दै भनु भयो हामी यहाँ का जन्ता को साथ मा छौ। हामी एक आपस मा मिलि जुलि बस्दै आइरहेका छौ। सुख दु:ख साटा साट गर्दै आइरहेका छु। हामी भाई चारा बनाएर समाज मा बस्दै आइरहेको छौ। म संग हुने रामजानकी मन्दिर लाई सहयोग गर्न जति खेर त्यार रहेको बताउनु भयो। कार्यक्रम को सभापतित्व पुर्व गा.पा अध्यक्ष जोखन दास रहनु भएको थियो भने अतिथिहरु मा नेपाली कांग्रेस क्षेत्र नं.२ का सचीव हरि यादव,बिरगंज महानगर पालिका वडा नं.३१ बेलवा का वडा अध्यक्ष जितेन्द्र यादव,हैदर अंसारी,शेख अमरुल हसन,लगायत स्थानीय हरु को बाकलो उपस्थिति रहेको थि



