सुपर लिगः धनगढी र बिरगञ्ज भिडदैँ
काठमाडौं, १० मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।
आजको खेलमा बिरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० ०८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


