Birgunj News24
आइटी आर्मी पर्साले बडा दशै को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।

अध्यक्ष दिपेन्द्र चौधरिको अध्यक्ष तामा भयको उक्त समारोहमा आम जनता पार्टी पर्साका इन्चार्ज बाबुराम कौसिक अध्यक्ष कदम रशुल प्रदेश अध्यक्ष उमेश कुस्वाहा धिरेन्द्र कुस्वाहा उपाध्यक्ष राज कुमार साह नेपाल पत्रकार महा संघ का उपाध्यक्ष युबराज खड्का महिला मोर्चाकि अध्यक्ष रिना गिरि सन्जिव कौसिक लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भयको थियो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update