Birgunj News24
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौं, १९ असोज । नेपालले पहिलो पदक हासिल गरेको छ । 

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएकाे हाे । 

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोतिा (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो । 

आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल काँस्य पदकमा सिमित भएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update