Birgunj News24
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, १६ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ। 

प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो। 

मंगलबार साँझ नियमित बैठक बसेको हो।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update