Birgunj News24
‍डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ सार्वजनिक

काठमाडौं, ७ असोज । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ गीत सार्वजनिक गरिएको छ । 

त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभवसमेत संगालेका डा. केसीको शब्द सृजना रहेको ‘म युग बोल्छु’मा स्वर र संगीत बलराम समालको रहेको छ । 

गीतकाे लिंक : https://www.youtube.com/watch?v=DeIzofB5ito

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update