Birgunj News24
मनाङ हिमपातः नेपाली सेनाले विदेशीसहित १,५०० पर्यटक उद्धार ।

काठमाडौं । नेपाली सेनाले हिमपातमा फसेका १ हजार ५ सय जना पयर्टकको उद्धार गरेको छ ।

मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले जनाएको छ।

सेनाले मनाङस्थित सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update