
इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमतीले उनलाई एमबीबीएस तहसम्मको पढाइ खर्च व्यहोर्ने निर्णय गरेका छन्। साथै उनलाई गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए । गुरूङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिएका छन् ।
उहाँको यो उदाहरणीय कामको लागि सम्मान स्वरुप लाइक, कमेन्टमा धन्यवाद र सियर गर्दिनुहोस्।
:- सभार मन का भाव
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १५:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय