
नेपाल मानव धर्म सेवा समिती द्वरा खुल्ला रक्तदान कार्यक्रम कालिमाटी तरकारी बजार प्रङगन मा आज मिति २०८२/०३/०७ सनिवार का दिन बिहान ८:०० देखि भयेको रक्तदान कर्यक्रम मा महिला पुरुष गरि ८० जना ले रक्तदान गर्नु भये को थियो ।
यस बिरगंज न्युज २४. डट कम लाई बिमल ढुङ्गाना ज्यु ले जान्कारी गराउनु भयो ।
प्रकाशित मिति: शनिबार, असार ७, २०८२ १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय