
जेष्ठ १३ पर्सा । किरण आँखा अस्पतालले बाराको जितपुरमा रहेको न्यु एक्ता बिद्यालयमा आँखा शिबिर सम्पन्न गरेको छ । बिहान ९ बजे देखि सुरु भएको शिबिर साँझ ४ बजे सम्पन्न भएको हो । बिद्यालयका अध्ययनरत करिब ६ सय बिद्याथीृहरुको आँखा परिक्षण भएको किरण आँखा अूतिालका संचालक डा.अमर क्यालले जानकारी दिनु भयो । उक्त शिबिरमा २७ जना बिद्यार्थीको आँखामा सामान्य समस्या देखिएको डा क्यालले जानकारी दिनु भयो । उनिहरुको अभिभावक संगको सअकार्यमा थप उपचार किरण आँखा अस्पतलमा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ २३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय