Birgunj News24
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको आयोजनामा विश्व सांस्कृतिक विविधता दिवस विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ।

भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको आयोजनामा विश्व सांस्कृतिक विविधता दिवस विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न भएको छ।

सांस्कृतिक एकता र विविधताको सम्मानमा आयोजित यस कार्यक्रममा भद्र भलाद्मी ,पत्रकार समाज का अगुवा समाज सेवक , सेविका  तथा  विभिन्न विद्यालयहरूबाट सहभागी विद्यार्थीहरूले नेपाली, भारतीय तथा अन्य अन्तर्राष्ट्रिय सांस्कृतिक परम्पराहरू झल्काउने बहुआयामिक प्रस्तुति दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update