
प्रहरी महानिरीक्षक दिपक थापाज्यूको प्रमुख आतिथ्यमा पदोन्नती हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको दर्ज्यान्यी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
उक्त कार्यक्रममा प्र.म.नि दिपक थापाले दर्ज्यानी चिन्हबाट सुशोभित हुनु भएका प्र.अ.म.नि.हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा स्तरोन्नति, प्रशासनिक तथा मानवश्रोत व्यवस्थापन र संगठनको वृहत्तर हितका लागि आवश्यक विभागीय कार्ययोजना, नीति निर्माण तथा दीर्घकालीन महत्वका रणनीतिक योजनाहरू निर्माणमा अझ बढी क्रियाशिल र समर्पित भएर कार्यसम्पादन गर्न निर्देशन समेत दिनुभयो ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय