तीनकुने घटनाका मृतक सबिन महर्जनकी श्रीमतीलाई भाटभटेनीमा जागिर
तीनकुने घटनामा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने घोषणा गरेको छ। यसअघि, भाटभटेनीले घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको थियो।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


