Birgunj News24
बिरगंज भन्सारका डिएसपी लोकेन्द्र सुब्बाको विभेदपूर्ण व्यवहार: पहाडी अनुहारलाई छुट, मधेसी समुदायलाई दुःख  

बिरगंज, १७ माघ
बिरगंज भन्सार कार्यालयमा कार्यरत डिएसपी लोकेन्द्र सुब्बाले सीमा सुरक्षामा विभेदपूर्ण व्यवहार गरिरहेको गुनासो व्यापक रूपमा उठेको छ। स्थानीय व्यवसायी र सर्वसाधारणबाट प्राप्त उजुरी अनुसार, उनले अनुहार हेरेर आफू ले समाते का माल सामान भन्सार पास गराउने वा अवरोध गर्ने गरेका छन्।
प्रकाशक अखिलेस प्रसाद साह स्वयं गोप्य निरीक्षणमा खटिंदा उनले यस्तो विभेद भइरहेको प्रत्यक्ष देखेका छन्। उनको भनाइ अनुसार, यदि कुनै पहाडी समुदायका व्यक्ति २० हजारसम्मको सामान लिएर आएमा भन्सार नगरिकनै छाड्ने गरिएको छ। तर, त्यहीँ मधेसी समुदायको व्यक्ति विवाहको लागि लत्ता-कपडा लिएर आएमा दुई चार घण्टा गेटमा रोकेर दुःख दिने गरिएको छ।
यस प्रकारको भेदभावका कारण मधेसी समुदायमा आक्रोश बढ्दै गएको छ। स्थानीय तथा बारा, पर्सा काजन समुदायको र गुनसो भन्सार प्रशासनले समान व्यवहार गर्नुपर्ने माग गर्दै उजुरी दिने तयारी गरेका छन्। एकातिर भारत नेपाल मा बेति रोटी को सम्बन्ध छ भन्ने र अर्को तिर वभेद गर्ने १ पिस त कुर्ता सल्वर वा कुनै पनि कपड़ा आफ्नो तज्बिज ले पनि छोडनु पर्छ होला नि ?? होइन र ?? त्यही सरकारी गाडी  मा ठुलो सम्पर्क , पहिचान भयेको हकिम नेता हरु को त समान त कहिले भन्सार गरायेको वा रोकेको देहियेको छैन सर्बसाधारण  को भनाइ छ !

यस्तो दुई चरित्र किन ?? कहिले सम्म चल्छ ?? यो बेह्बहार ?
गर्ने डिएसपी सुब्बाको यस्तो व्यवहार कानुनी रूपमा समेत अनुचित भएको विज्ञहरूको भनाइ छ। यदि तत्काल सुधार नगरिए, यस विषयमा थप कानुनी कारबाहीको माग उठ्ने सम्भावना छ।

 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update