Birgunj News24
मेरो परिवार प्रती अन्याय गरियो - पुर्वा राजा ज्ञानेन्द्र शाह

राजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्ड का प्रत्यक्षदर्शी भएर पनि अफ्नो परिवार माथि नभएको आरोप लाउनु अन्याय भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । वीरगन्जमा आज गरिएको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राजा शाहले सम्झन समेत नसकिने क्षणलाई कतिपयले अतिरन्जित गरेर नेपाली नागरिकको मनमा बादल लाउने काम गरेको भन्दै चिन्ता व्यक्त गर्नु भएको हो ।

उहाँले भन्नुभयो, जेठ,१८,२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो ।

स्वागत तथा नागरीक अभिन्न्दन मुल समारेह समिति पर्सा द्धारा पर्साको बीरगन्ज ईस्तीथ रातो बगलामा आयोजना गरीएको थियो कार्यक्र्रमममा बिभिन्न जात जाती तथा संघ संस्थाहरुको प्रतिनिधिहरु द्धारा अभिन्न्दन पत्र दिएनुको साथौ मायाको चिनो समेत दिएका थिए । 

कर्यक्रममा बारा , पर्सा बाट हजारौको संख्यामा महिला ,पुरुषको सहभागीता रहेको थियो भने ज्ञानेन्द्र शहले संबोधन गर्ने बेला राजा आउ देश बचाउ , हाम्रो राजा हाम्रो देश ज्यान भन्दा पइारो छ भन्ने नारा गुन्जयमान बनेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update