Birgunj News24
राजाको झापाकाे कार्यक्रममा ‘दुर्गा प्रसाइ- जिन्दावाद’ को नारा

झापा, ९ मंशिर । झापामा पुर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाइको पक्षमा नाराबाजी भएको छ। 

पुर्ब राजाले यहाँ स्थित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाइको पक्षमा नाराबाजी भएको हो ।

‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजाबादीहरूले ‘दुर्गा प्रसाइ जिन्दावाद’ भन्ने नारा लगाएका हुन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update